शब्दकोश प्रविष्टि

ह्याकुलो

ना.

ना. [सं. हृदयक्रोड, नेवा. ह्याकुला] छातीको अगिल्लो उठेको भाग; छाती ।

व्युत्पत्ति

[सं. हृदयक्रोड, नेवा. ह्याकुला]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-060467
मुद्रित पृष्ठ
1355