शब्दकोश प्रविष्टि

ह्याउनु

स.क्रि.
  1. अपमान गर्नु; हेला गर्नु; तुच्छ ठान्नु ।

  2. बेवास्ता गर्नु; हेप्नु ।

व्युत्पत्ति

[सं. हेय+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-060466
मुद्रित पृष्ठ
1355