शब्दकोश प्रविष्टि
होस्टे
ना.
ना. धेरै जना मिलेर कुनै गह्रौँ वस्तु उचाल्दा, तान्दा वा ठेल्दा एकसाथ बल लगाउन हौसला दिने बोली; गुहार; सहायता ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-060442- मुद्रित पृष्ठ
- 1355
शब्दकोश प्रविष्टि
ना. धेरै जना मिलेर कुनै गह्रौँ वस्तु उचाल्दा, तान्दा वा ठेल्दा एकसाथ बल लगाउन हौसला दिने बोली; गुहार; सहायता ।
npbs2075-10-060442