शब्दकोश प्रविष्टि

होसियारी

ना.
  1. होसियार हुनाको भाव, गुण वा अवस्था; सावधानी; सचेतता ।

  2. चतुर्‍याइँ, चलाखी ।

  3. समझदारी; बुद्धिमानी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-060441
मुद्रित पृष्ठ
1355