शब्दकोश प्रविष्टि

होलो

वि.
  1. श्रम, भार, पैसा आदि कम्ती पर्ने; सजिलो; सरल ।

  2. भिडभाड नभएको; घुइँचो नभएको ।

  3. सजिलैसित कुनै वस्तु छिर्ने वा फुक्ने; खुकुलो ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-060433
मुद्रित पृष्ठ
1355