शब्दकोश प्रविष्टि

होत्रो

ना.

ना. [हतौडो] फलामको काम गर्ने कारिगरहरूको ठुलो घन; हतौडा ।

व्युत्पत्ति

[हतौडो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-060415
मुद्रित पृष्ठ
1354