शब्दकोश प्रविष्टि
होचिनु
अ.क्रि.
अर्को वस्तुभन्दा कम उचाइको हुनु; होचो हुनु ।
नीचो हुनु; कमजोर हुनु ।
व्युत्पत्ति
[होचो+इ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-060400- मुद्रित पृष्ठ
- 1354
शब्दकोश प्रविष्टि
अर्को वस्तुभन्दा कम उचाइको हुनु; होचो हुनु ।
नीचो हुनु; कमजोर हुनु ।
[होचो+इ+नु]
npbs2075-10-060400