शब्दकोश प्रविष्टि
हो कि
वि.
वि.बो. [हो+कि] सम्भावना जनाउने वा सन्देह र साक्ष्यको सूचना गर्ने पदावली (उदा.- ऊ घर आएको हो कि । त्यो कुरा हो कि होइन थाहा छैन) ।
उदाहरण
(उदा.- ऊ घर आएको हो कि । त्यो कुरा हो कि होइन थाहा छैन)व्युत्पत्ति
[हो+कि]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-060391- मुद्रित पृष्ठ
- 1354