शब्दकोश प्रविष्टि
हेला
ना.
कसैको स्थान वा पदअनुसार आदर नगर्ने काम; अनादर; अपमान ।
बेवास्ता; उपेक्षा ।
धृष्टतापूर्वक आँखा, हात आदि नचाएर क्रीडा व्यक्त गर्ने स्त्रीको चेष्टा ।
क्रीडा; केलि ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-060370- मुद्रित पृष्ठ
- 1353