शब्दकोश प्रविष्टि
हेलम्बु
ना.
ना. [भो. ब.] नेपालको सिन्धुपाल्चोक जिल्लाको उत्तरी भेगमा रहेको, पर्यटन व्यवसायका दृष्टिले प्रसिद्ध रमणीय स्थान ।
व्युत्पत्ति
[भो. ब.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-060368- मुद्रित पृष्ठ
- 1353
शब्दकोश प्रविष्टि
ना. [भो. ब.] नेपालको सिन्धुपाल्चोक जिल्लाको उत्तरी भेगमा रहेको, पर्यटन व्यवसायका दृष्टिले प्रसिद्ध रमणीय स्थान ।
[भो. ब.]
npbs2075-10-060368