शब्दकोश प्रविष्टि

हेलचक्र्याइँ/हेलचेक्रयाइँ/हेलच्याँक्री

ना.
  1. जरुरी कामकुरामा पनि ध्यान नदिने प्रवृत्ति; उपेक्षा; बेवास्ता ।

  2. हेप्ने काम वा बानी; अटेर्‍याइँ ।

रूपान्तर

व्युत्पत्ति

[सं. हेला+चक्र+याइँ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-060364
मुद्रित पृष्ठ
1353