शब्दकोश प्रविष्टि
हेतु
ना.
कारण; प्रयोजन ।
लक्ष्य; उद्देश्य; अभिप्राय ।
कारणलाई नै कार्यका रूपमा वर्णन गर्दा पर्ने एक अर्थालङ्कार ।
तर्कशास्त्रअनुसार कुनै सिद्धान्त स्थिर हुने युक्ति; साधन ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-060329- मुद्रित पृष्ठ
- 1353