शब्दकोश प्रविष्टि

हृषीकेश

ना.
  1. इन्द्रियहरूका स्वामी मानिने विष्णु ।

  2. श्रीकृष्णको एक नाम ।

  3. भारतको हरिद्वारनजिकै उत्तरपूर्वमा रहेको एक प्रसिद्ध तीर्थ ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-060308
मुद्रित पृष्ठ
1352