शब्दकोश प्रविष्टि
हृदयविदारक
वि.
वि. हृदयलाई छियाछिया पार्ने; मुटु फुट्लाजस्तो; ज्यादै दुःखलाग्दो; दया, करुणा र शोक पैदा गर्ने ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-060296- मुद्रित पृष्ठ
- 1352
शब्दकोश प्रविष्टि
वि. हृदयलाई छियाछिया पार्ने; मुटु फुट्लाजस्तो; ज्यादै दुःखलाग्दो; दया, करुणा र शोक पैदा गर्ने ।
npbs2075-10-060296