शब्दकोश प्रविष्टि
हृत
वि.
हरण गरिएको; खोसिएको ।
चालै नपाइने गरी झिकिएको; चोरिएको ।
मुग्ध पारिएको; मोहित ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-060287- मुद्रित पृष्ठ
- 1352
शब्दकोश प्रविष्टि
हरण गरिएको; खोसिएको ।
चालै नपाइने गरी झिकिएको; चोरिएको ।
मुग्ध पारिएको; मोहित ।
[सं.]
npbs2075-10-060287