शब्दकोश प्रविष्टि
हुलाक
ना.
चिठीपत्र र पार्सल आदि लिने, ल्याउने र लैजाने व्यवस्था गर्ने सरकारी अड्डा; डाँक ।
डाँकबाट आवतजावत गर्ने सामग्री; चिठीपत्र पार्सल आदि ।
व्युत्पत्ति
[अ. हुल्क]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-060249- मुद्रित पृष्ठ
- 1351
शब्दकोश प्रविष्टि
चिठीपत्र र पार्सल आदि लिने, ल्याउने र लैजाने व्यवस्था गर्ने सरकारी अड्डा; डाँक ।
डाँकबाट आवतजावत गर्ने सामग्री; चिठीपत्र पार्सल आदि ।
[अ. हुल्क]
npbs2075-10-060249