शब्दकोश प्रविष्टि

हुर्दुराउनु

अ.क्रि.
  1. हडबडाउनु; आत्तिनु ।

  2. चाँडोचाँडो दौडनु; दगुर्नु ।

  3. चटारिनु; हुर्दुरिनु ।

व्युत्पत्ति

[हुर्र+दौड+आउ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-060234
मुद्रित पृष्ठ
1351