शब्दकोश प्रविष्टि

हुरुरुरु

क्रि.वि.
  1. हावा चल्ने वा चल्दा शब्द निस्कने गरी ।

  2. निकै जोडसित दौडने चालले ।

  3. दन्केर आगो बल्ने गरी ।

  4. धेरै जना धमाधम आउने वा जाने किसिमले ।

व्युत्पत्ति

[अ.मू.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-060214
मुद्रित पृष्ठ
1351