शब्दकोश प्रविष्टि
हुरुक्क
क्रि.वि.
मन परेको वस्तु पाउनका लागि हत्ते हाल्ने गरी ।
प्राणवायु निस्कने वा मर्ने चालमा ।
व्युत्पत्ति
[अ.मू. हुरुक्+क]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-060213- मुद्रित पृष्ठ
- 1351
शब्दकोश प्रविष्टि
मन परेको वस्तु पाउनका लागि हत्ते हाल्ने गरी ।
प्राणवायु निस्कने वा मर्ने चालमा ।
[अ.मू. हुरुक्+क]
npbs2075-10-060213