शब्दकोश प्रविष्टि
हुन्न
क्रि.वि.ना.
भमरो, माहुरी, झिँगा आदि भन्कँदा सुनिने गरी; भमरा आदि कराउने चालले । ना.
भमरा, माहुरी, झिङ्गा आदिको भुनभुनाहट ।
व्युत्पत्ति
[अ.मू. हुन्+न]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-060189- मुद्रित पृष्ठ
- 1350
शब्दकोश प्रविष्टि
भमरो, माहुरी, झिँगा आदि भन्कँदा सुनिने गरी; भमरा आदि कराउने चालले । ना.
भमरा, माहुरी, झिङ्गा आदिको भुनभुनाहट ।
[अ.मू. हुन्+न]
npbs2075-10-060189