शब्दकोश प्रविष्टि
हुती
ना.
ना. [सं. हूति] कुनै काम गर्ने उत्साह; ह्याउ; हिम्मत; आँट ।
व्युत्पत्ति
[सं. हूति]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-060160- मुद्रित पृष्ठ
- 1350
शब्दकोश प्रविष्टि
ना. [सं. हूति] कुनै काम गर्ने उत्साह; ह्याउ; हिम्मत; आँट ।
[सं. हूति]
npbs2075-10-060160