शब्दकोश प्रविष्टि
हुच्च
क्रि.वि.
क्रि.वि. [अ.मू. हुच्+च] उत्तानो हात गरेर वेगसित कुनै वस्तु हुत्त्याउने गरी; हुत्त ।
व्युत्पत्ति
[अ.मू. हुच्+च]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-060141- मुद्रित पृष्ठ
- 1349
शब्दकोश प्रविष्टि
क्रि.वि. [अ.मू. हुच्+च] उत्तानो हात गरेर वेगसित कुनै वस्तु हुत्त्याउने गरी; हुत्त ।
[अ.मू. हुच्+च]
npbs2075-10-060141