शब्दकोश प्रविष्टि
हुक्रनु
अ.क्रि.
चर्को डाँकोले कराई हप्काउनु; हकार्नु ।
साँढे कराउनु; क्रनु ।
व्युत्पत्ति
[सं. हुङ्कार+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-060136- मुद्रित पृष्ठ
- 1349
शब्दकोश प्रविष्टि
चर्को डाँकोले कराई हप्काउनु; हकार्नु ।
साँढे कराउनु; क्रनु ।
[सं. हुङ्कार+नु]
npbs2075-10-060136