शब्दकोश प्रविष्टि

हुकुम

ना.
  1. आदेश ।

  2. आफूभन्दा ठुला व्यक्तिको आज्ञा ।

  3. प्रभुत्व; अख्तियार ।

  4. खेल्ने तासका चार रङमध्ये एक; सुरथ ।

व्युत्पत्ति

[अ. हुक्म]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-060128
मुद्रित पृष्ठ
1349