शब्दकोश प्रविष्टि
हिसाब
ना.
वस्तुहरूको सङ्ख्या वा परिमाण तोक्ने काम; गणना; गन्ती ।
आम्दानीखर्चको लेखाजोखा; हरहिसाब ।
गणितशास्त्र; गणितविद्या ।
भाउ; दर ।
नियम; अनुशासन; रीति ।
ढङ्ग; चाल; तरिका ।
पर्वाह; वास्ता ।
व्युत्पत्ति
[अ.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-060073- मुद्रित पृष्ठ
- 1348