शब्दकोश प्रविष्टि
हिल्ला
ना.
ना. [अ. हील] कुनै वस्तु, व्यक्ति वा आफूले गर्नुपर्ने कामकुरो आफू पन्सने गरी अरूलाई सुम्पिने काम; जिम्मा ।
व्युत्पत्ति
[अ. हील]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-060072- मुद्रित पृष्ठ
- 1348
शब्दकोश प्रविष्टि
ना. [अ. हील] कुनै वस्तु, व्यक्ति वा आफूले गर्नुपर्ने कामकुरो आफू पन्सने गरी अरूलाई सुम्पिने काम; जिम्मा ।
[अ. हील]
npbs2075-10-060072