शब्दकोश प्रविष्टि

हिले

वि.ना.
  1. हिलोमा हुने वा पाइने; हिलाको; हिलोसम्बन्धी । ना.

  2. रोपाइँ गर्दा परस्परमा हिलो छ्यापाछ्याप गरेर खेलिने खेल ।

व्युत्पत्ति

[हिलो+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-060062
मुद्रित पृष्ठ
1347