शब्दकोश प्रविष्टि

हिलिनु२

अ.क्रि.
  1. बेफ्वाँकमा गिजिएर हाँस्नु ।

  2. घोडा कराउनु; हिनहिनाउनु ।

व्युत्पत्ति

[सं. हेष+इ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-060059
मुद्रित पृष्ठ
1347