शब्दकोश प्रविष्टि
हिम्मत
ना.
कठिन काम गर्ने उत्साह वा साहस; हिक्मत ।
पराक्रम; सुर्याइँ; बहादुरी ।
व्युत्पत्ति
[अ.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-060024- मुद्रित पृष्ठ
- 1347
शब्दकोश प्रविष्टि
कठिन काम गर्ने उत्साह वा साहस; हिक्मत ।
पराक्रम; सुर्याइँ; बहादुरी ।
[अ.]
npbs2075-10-060024