शब्दकोश प्रविष्टि

हिमनदी

ना.

ना. चुचुरामा हिउँको भार धेरै भई पहाडको सतहदेखि नै खसेर तलतिर बग्न थालेको हिउँ; हिमनद; अति चिसो पानी हुने नदी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059989
मुद्रित पृष्ठ
1346