शब्दकोश प्रविष्टि
हिमकल्प
ना.
ना. पुरातत्त्वशास्त्रका अनुसार हिमयुगको समस्त भाग; आजभन्दा लगभग दश लाख वर्षपूर्वको समय; पूर्वहिमानीको अन्तिम समयमा प्रारम्भ भएर हिमान्युत्तर समयभन्दा पूर्वको समय ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059984- मुद्रित पृष्ठ
- 1346