शब्दकोश प्रविष्टि

हित्तचित्त

ना.

ना. [सं. हृत्+चित्त] दुई व्यक्तिका बिच भएको मिलिमतो; दुई जनाको मिलेको मन; मिलेका दुई दिल ।

व्युत्पत्ति

[सं. हृत्+चित्त]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059954
मुद्रित पृष्ठ
1345