शब्दकोश प्रविष्टि
हिटर
ना.
ना. [अङ्.] बिजुलीबाट भात, चिया आदि पकाउन वा जाडामा ताप्न प्रयोग गरिने बलेको तारयुक्त चुलो; बिजुलीको चुलो ।
व्युत्पत्ति
[अङ्.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059941- मुद्रित पृष्ठ
- 1345
शब्दकोश प्रविष्टि
ना. [अङ्.] बिजुलीबाट भात, चिया आदि पकाउन वा जाडामा ताप्न प्रयोग गरिने बलेको तारयुक्त चुलो; बिजुलीको चुलो ।
[अङ्.]
npbs2075-10-059941