शब्दकोश प्रविष्टि

हिङ्गास्टक

ना.

ना. [सं. हिङ्ग्वष्टक] हिङ, जिरा, मरिच, बिरेनुन, सुठो, पिप्ला आदि द्रव्य मिसाएर तयार पारिएको अजीर्णनाशक एक आयुर्वेदीय औषधि; पाचक ।

व्युत्पत्ति

[सं. हिङ्ग्वष्टक]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059923
मुद्रित पृष्ठ
1345