शब्दकोश प्रविष्टि
हिग्वे
ना.
ना. [नेवा.] तितोतितो वा टर्रो स्वादको, भित्रपट्टि रातो र कमलो हुने सुपारी ।
व्युत्पत्ति
[नेवा.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059916- मुद्रित पृष्ठ
- 1345
शब्दकोश प्रविष्टि
ना. [नेवा.] तितोतितो वा टर्रो स्वादको, भित्रपट्टि रातो र कमलो हुने सुपारी ।
[नेवा.]
npbs2075-10-059916