शब्दकोश प्रविष्टि

हिकमत

ना.
  1. कुनै काम गर्ने आँट; हिम्मत; साहस ।

  2. कुनै समस्या समाधान गर्ने बाटो; उपाय; युक्ति ।

  3. चलाकी; बुद्धिमानी ।

व्युत्पत्ति

[अ.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059902
मुद्रित पृष्ठ
1344