शब्दकोश प्रविष्टि
हिंसक
वि.ना.
हिंसा गर्ने; मार्ने; हत्यारो; घातक ।
मार्ने वा टोक्ने जातको (बाघ, भालु, सर्प आदि); हिंस्रक । ना.
अर्काको हिंसा वा निन्दा गर्ने व्यक्ति ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059889- मुद्रित पृष्ठ
- 1344
शब्दकोश प्रविष्टि
हिंसा गर्ने; मार्ने; हत्यारो; घातक ।
मार्ने वा टोक्ने जातको (बाघ, भालु, सर्प आदि); हिंस्रक । ना.
अर्काको हिंसा वा निन्दा गर्ने व्यक्ति ।
[सं.]
npbs2075-10-059889