शब्दकोश प्रविष्टि
हिँडाउनु
स.क्रि.प्रे.क्रि.
चोरी गर्नु; अपहरण गर्नु ।
धेरै हिँड्ने पार्नु; हिँड्न लाउनु ।
लैजानु; लानु ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059883- मुद्रित पृष्ठ
- 1344
शब्दकोश प्रविष्टि
चोरी गर्नु; अपहरण गर्नु ।
धेरै हिँड्ने पार्नु; हिँड्न लाउनु ।
लैजानु; लानु ।
npbs2075-10-059883