शब्दकोश प्रविष्टि

हास्य

वि.ना.
  1. हाँस्न लायक; प्रहसनयोग्य ।

  2. हँस्सी गर्न सुहाउँदो; उपहासयोग्य । ना.

  3. साहित्यका नौ रसमध्ये एक रस; हास्यरस ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059870
मुद्रित पृष्ठ
1344