शब्दकोश प्रविष्टि
हालवाला
वि.
हाल रहेको; अहिले भएको; वर्तमान समयको ।
भर्खरैको; नौलो; नयाँ ।
व्युत्पत्ति
[हाल+वाला]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059841- मुद्रित पृष्ठ
- 1343
शब्दकोश प्रविष्टि
हाल रहेको; अहिले भएको; वर्तमान समयको ।
भर्खरैको; नौलो; नयाँ ।
[हाल+वाला]
npbs2075-10-059841