शब्दकोश प्रविष्टि
हार्नु
अ.क्रि.स.क्रि.
विपक्षीबाट पराजित हुनु; हार खानु ।
लाचार वा निराश हुनु; आस नरहनु ।
खिन्न हुनु । स.क्रि.
कुनै खेल, बाजी आदिमा रुपियाँपैसा आदि गुमाउनु ।
व्युत्पत्ति
[सं. हार+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059834- मुद्रित पृष्ठ
- 1343