शब्दकोश प्रविष्टि
हारीजिती
क्रि.वि.
क्रि.वि. सबै कुराको विचार गर्दा; आखिरमा । (उदा.- हारीजिती उनलाई खेत बेचेर घर बनाएको राम्रै भयो) ।
उदाहरण
(उदा.- हारीजिती उनलाई खेत बेचेर घर बनाएको राम्रै भयो)स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059830- मुद्रित पृष्ठ
- 1343