शब्दकोश प्रविष्टि

हानथाप

ना.

ना. [हान्+थाप्] कुनै फाइदा लिन दुई वा धेरै जनाले तँछाडमछाड गर्ने काम; परस्परको प्रतिस्पर्धा; हारालुछ; लुछाचुँडी ।

व्युत्पत्ति

[हान्+थाप्]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059782
मुद्रित पृष्ठ
1341