शब्दकोश प्रविष्टि

हात्तीपाइले

ना.वि.
  1. हात्तीका पाइलाका आकारका पात र गुलाफी रङका झुप्पा परेका फूल फुल्ने, गोलो फल लाग्ने, एक जातको खनायो ।

  2. खुट्टा सुन्निएर थामजस्तो हुने रोग । वि.

  3. खुट्टा सुन्निने रोग लागेको; थामखुट्टे ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059776
मुद्रित पृष्ठ
1341