शब्दकोश प्रविष्टि

हात्ती काने

ना.
  1. खस्रा ठुलठुला पात हुने, राता वा पहँला फूल फुल्ने, खिर्राका जस्ता फल फल्ने, खस्रो बोक्रा हुने र पहँलो चोप निस्कने बुटीविशेष; सजिवन; रतन्जोत ।

  2. मास्तिर कान जस्तै निस्केको, फित्ता बान्न नपर्ने छालाको जुत्ता ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059774
मुद्रित पृष्ठ
1341