शब्दकोश प्रविष्टि
हात्ती
ना.
ना. [सं. हस्ती] लामो सुँड, ठुलो र भद्दा शरीर, नाङ्लाजत्रा कान भएको, प्रायः वाहनका रूपमा प्रयोगमा ल्याइने एक स्तनपायी जनावर ।
व्युत्पत्ति
[सं. हस्ती]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059773- मुद्रित पृष्ठ
- 1341
शब्दकोश प्रविष्टि
ना. [सं. हस्ती] लामो सुँड, ठुलो र भद्दा शरीर, नाङ्लाजत्रा कान भएको, प्रायः वाहनका रूपमा प्रयोगमा ल्याइने एक स्तनपायी जनावर ।
[सं. हस्ती]
npbs2075-10-059773