शब्दकोश प्रविष्टि
हातहतियार
ना.
खुँडा, भाला, बन्दुक आदि हतियारको समूह; शस्त्रास्त्र ।
कर्मीको काम गर्ने साधन; ज्याबल; औजार ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059758- मुद्रित पृष्ठ
- 1341
शब्दकोश प्रविष्टि
खुँडा, भाला, बन्दुक आदि हतियारको समूह; शस्त्रास्त्र ।
कर्मीको काम गर्ने साधन; ज्याबल; औजार ।
npbs2075-10-059758