शब्दकोश प्रविष्टि
हातजोडी
ना.
हातका पन्जाका आकारको जरो, हाडे लसुनका जस्ता पात हुने र घोगाका आकारका फूलमा मरिचजत्रो कलेजी दाना लाग्ने, प्रायः हिमालमा पाइने बुटी वा त्यसैको जरो; पाँचऔँले ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059752- मुद्रित पृष्ठ
- 1341
शब्दकोश प्रविष्टि
हातका पन्जाका आकारको जरो, हाडे लसुनका जस्ता पात हुने र घोगाका आकारका फूलमा मरिचजत्रो कलेजी दाना लाग्ने, प्रायः हिमालमा पाइने बुटी वा त्यसैको जरो; पाँचऔँले ।
npbs2075-10-059752