शब्दकोश प्रविष्टि

हाडे उन्यु

ना.

ना. छवालीका जस्ता कडा र गाढा कलेजी रङका छत्राकार डाँठ, दम्कन्नेका छाँटका नसादार पात हुने र बाल्दा पड्कने झाँगिएको जङ्गली झार ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059741
मुद्रित पृष्ठ
1340