शब्दकोश प्रविष्टि
हाट
ना.
तोकिएको बार वा समयमा गाउँहरूमा लाग्ने सानो बजार; अस्थायी दुकान ।
पसल; दुकान ।
व्युत्पत्ति
[सं. हट्ट]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059724- मुद्रित पृष्ठ
- 1340
शब्दकोश प्रविष्टि
तोकिएको बार वा समयमा गाउँहरूमा लाग्ने सानो बजार; अस्थायी दुकान ।
पसल; दुकान ।
[सं. हट्ट]
npbs2075-10-059724